मनोरञ्जन

समाजको सम्बेदनशील घटनालाई लिएर बनाइएको प्रकाश सपुतको हरर गित ‘बदला बरिलै’ ट्रेन्डीङ वानमा (भिडियो सहित)

काठमाडौँ, २६ साउन । ‘गलबन्दी’ र ‘बोल माया’जस्ता चर्चित गीत दिएका गायक प्रकाश सपुतको नया गित ‘बदला बरिलै’ नेपालको युट्युब ट्रेन्डीङ वानमा पुगेको छ ।

विस्तृत पढ्नुहोस
अर्थ