प्रहरी नायब उपरीक्षक कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

छिमेकीको ह.त्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले आज कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो…