इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती

काठमाडौँ, ३ असोज (रासस) ःनयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ ।गत वर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो । यस वर्ष शनिबार बिहान ६ः५१ को साइतमा इन्द्रध्वजोत्थान गरेसँगै महाकालीलगायत विभिन्न नाच प्रदर्शन भइरहेको छ । भक्तपुरबाट आएका विभिन्न नाचका कारण पनि भीडभाड…