काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गरिएको लोत्से मलको शुभारम्भ गरिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको रु एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको आज प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई…