मेरो बाउआमा म आफै पाल्छु भन्दै डाक्टरकी बैनीको प्रहरी चौकीमै कडा आक्रोश (भिडियो)

हरि कुमार श्रेष्ठ र कमला देबी श्रेष्ठकी छोरा प्रेम राज श्रेष्ठ अहिले डाक्टर छन । उनलाई धेरै दुख गरेर डाक्टर पढाए तर यति धेरै पढाएको उपलब्धि बुवा आमाले माया पाउनुको सट्टा घृणा सहनु परेको छ । आफ्नै छोराबाट तिरस्कृत हुनु परेको छ । छोराको माया ममता पाउने समयमा उनले आफ्नो बाबा आमालाई घर छोड्न समेत…