१५ दिनभित्र भुक्तानी दिने सहमतिपछि दुग्ध किसानको आन्दोलन स्थगित

काठमाडौं । सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमति भएको छ । दुग्ध किसानसमेत रहने गरी समिति गठन हुने…