एडुसन्जाल र आइएमई पेबिच साझेदारी

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' र शैक्षिक पोर्टल, एडु सन्जालबिच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् ।…