काठमाडौँ । जस्मिन पेन्ट्सले ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना ल्याएको छ । आउँदै गरेका चाडपर्वहरूमा थप उमङ्ग र खुसी प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले भदौ १ गतेदेखि आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना ल्याएकाे हो । सो योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ…