प्रिमियम रेसरेडी बाइक केटीएमको बीएस ६ इन्जिन युक्त नया मोडलको दुई बाइक ड्यूक २०० र ड्यूक २५० आज सार्वजनिक गर्दैछ । यी दुई बाइकको बुकिङ भने कम्पनिले यस अघि नै खुलाएको थियो । ग्राहकले ३० हजार रुपैया बुझाएर बुक गरेका थिए । सबै भन्दा सुरुमा बुक गरेका ग्राहकहरुले बाइक डेलिभरी पाउने छन । नेपालमा केटीएम…