काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुग्नुभएको छ । दोस्रो संस्करणका एनपिएलका लागिे शनिबार हुने खेलाडी अक्सनलाई लक्षित गरेर मोन्टी काठमाडौँ आइपुग्नुभएको हो । काठमान्डु गोर्खाजका पदाधिकारी र अफिसियलले मोन्टीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो दुई वर्षे कार्यकाल सकेर…