‘उपविजेता होइन प्रथम भएर शिल्ड भित्र्याउन चाहन्छौँ’

मुलुकको २८ वर्षे इतिहास मै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको फुटबल टोली मध्य १० खेलाडी आज काठमाडौँको एक सम्मान समारहेमा सरिक भए । बाँकी अन्य खेलाडी विदेशमा रहेकाले उनीहरू सहभागी हुन पाएनन् । सम्मान थाप्नेमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल श्रेष्ठ, दिनेश राजवंशी, आशिष लामा, विशाल राई, नवयुग श्रेष्ठ, सुमन लामा, सुनिल बल र सन्तोष…