फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

काठमाडौँ, ९ भदौ (रासस) : फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ । समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस…