पेनाल्टीमा इङ्ल्यान्डलाई हराउदै इटालीले जित्यो युरो कप २०२०

युरो कप २०२० को उपाधि इटालीले उचालेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको हो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल एक्स्ट्रा टायममा गएको थियो । तर एक्स्ट्रा टायममा कुनै गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । खेलको दुइ…