पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत तेस्रो साता

पाँचौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत तेस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल सङ्घले आज पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष…