प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन बनेको हो । सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ अङ्कले पराजित ग¥यो । सो स्पर्धामा भीएस निकेतन क्याम्पियनलाई १९–१२ अङ्कले हराउँदै तेश्रो भयो…