पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु

धादिङ, ९ पुस । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५ समूह, भेट्रान्स ४५ वर्षभन्दा माथिको एकल १२ समूह, १९ वर्षमुनिका पुरुष एकल ११…