काठमाडौँ, ३ पुस । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधातर्फ पाँच जनाको नाम सार्वजनिक गरेको छ । मञ्चले आज पत्रकार सम्मेलन गर्दै करातेका मण्डेकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको नाम पिपल्स च्वाइस अवार्डका लागि सार्वजनिक गरेको हो । गत वर्ष खेलाडीहरुले गरेको…