तनहुँको परेवाडाँडाको भीरमा साहसिक खेल लठ्ठे पिङ निर्माण

तनहुँको ब्यास नगरपालिका–१० मादी नदीस्थित परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ निर्माण कार्य थालिएको छ । आन्तरिक एवं वाह्य पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले परेवाडाँडाको भीरमा लठ्ठे पिङ निर्माण कार्य थालेको हो । परेवाडाँडाको नाउँलाई जीवन्तता राख्न नगरपालिकाले परेवा जोडी निर्माण गरेर संरक्षण कार्य थालिसकेको छ । परेवा मूर्ति निर्माण पश्चात उक्त स्थानमा पर्यटकको चहलपहलमा वृद्धि हँुदै…