करातेका पुर्वखेलाडी क्षेत्री सम्मानित

काठमाडौँ, २ भदौ । नेपाल कराँते महासङ्घमा लामो समय कार्यालय सचिवका रूपमा कार्यरत पूर्वखेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित हुनुभएको छ । नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई रु २५ हजारसहित सम्मान गर्नुभएको हो । सोही अवसरमा १३औँ सागका दोहोरो स्वर्ण विजेता कराँतेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगतरूपमा क्षेत्रीलाई रु पाँच हजार…