कोरोनाका कारण स्थगित भएका युरोपीयन फुटबलको सिजन गुम्न सक्ने खतरा बढ्यो

एजेन्सी, १६ चैत । नोबेल कोरोना भाईरस (कोभिड १९) विश्वभर महामारीका कारण विश्वका ठूला खेल गतिविधिहरु रोकिइसकेका छन् । कोरोना भाइरसकै कारण रोकिएका मध्येको इङ्ग्लीस प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्न सक्ने खतरा रहेको बताइएको छ । कोरोना भाइरसको इपिसेन्टर बनेको युरोप यसको संक्रमणले युरोपेली फुटबल प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो…