भर्चुअल शिक्षण विधि प्रभावकारी बनाउन आधुनिक प्रविधि आवश्यक

काठमाडौँ, २५ वैशाख । नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपमा फैलिएपछि भर्चुअल माध्यमबाट जारी शिक्षण सिकाइ विधिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि उपयोग गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले आज यहाँ जुम प्रविधिका माध्यमबाट आयोजना गरेको शिक्षाका लागि डिजिटल रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय दूर शिक्षा केन्द्रका उपनिर्देशक डा वेदप्रसाद ढकालले हाल अनलाइनका…