भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

पोखरा, ८ असोज । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि बन्दाबन्दी खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी शुरु गरिएको ट्राफिक सचेतनामूलक कार्यक्रम कास्की जिल्लाका चार वटा विद्यालयमा सम्पन्न भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी…