एजेन्सी, १४ चैत । युट्युबले गत मगंलबारदेखि आफ्नो भिडिओको गुणस्तर कम गरेको छ । युट्युब खोल्नेबित्तिकै चल्ने साविकको 'डिफल्ट' मा 'एचडी' बाट एक स्तर कम गरी कम्पनीले 'स्ट्यान्डर्ड' मा बदलेको जनाएको छ । संसारभर कोरोना भाइरसका कारण धेरै देश लकडाउनमा छन् । मान्छेहरू घरै बस्न बाध्य भएकाले दिनभर धेरैजसो इन्टरनेटमै झुम्मिएका छन् । यस्तो बेलामा…