म्याग्दी, १४ चैत । कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन् । भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन् । लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजाराँै मजदुर प्रभावित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको दानामा…