रियलमी सि ६३ नयाँ भेरिएन्टमा, १ मिनेट चार्जमा १ घण्टा कल

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा रहेको छ । ४५ वाटको सबैभन्दा छिटो सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आउने यस रियलमी…