सर्बसाधारणको चर्को दवाव पछी पनि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो । उनि प्राधिकरणबाट बिदा भएपछी नै काठमाडौँ उपत्यकालगायत देशभर बत्ति जान थालेपछी जनता निराश बन्न थालेका छन । वर्षेनी विधुत आपूर्ति बढेको बेला आखिर किन बत्ति गइरहेको छ त ? के कुलमानको ब्यबस्थापकीय क्षमताको अभाव प्राधिकरणलाई खट्किएको हो त ? कि अर्कै…