प्रमीला र रचनाको ‘माया गर्छु’मा गरिमाको अभिनय

काठमाडौँ । गीतकार प्रमीला बस्तीको शब्द सिर्जना रहेको ‘माया गर्छु भन्न पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद्समेत रहनुभएकी गीतकार प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको सङ्गीत छ। किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तुण्डकारको मिक्सिगं तथा मास्टरिगं रहेको छ। दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील…