झापा जिल्लाकि एउटी चेली जसलाई 20 बर्षमै लाग्यो यस्तो डरलाग्दो रोग । सानै उमेरमा ठुलो रोग लागेकी रिना राईको दिन रात रुदै बित्ने गर्छ । आफ्नो जीवनको भिख माग्दै दिनै रुने रिनाको जीवन दोसाँधमा छ । अमेरिकामा बस्दै आएका कवि बान्तवा राई र उनको टिमले केहि सहयोग जुटाएर पठाएका छन । सुपर अनलाइन टिभीका संचालक…