अन्ततः भाइरल बाजेले जन्माए फुलन्दे,चिबे रकोपाको भयो यस्तो बिजोक(भिडियो सहित)

नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभी बाट आइसकेको छ । नेपाली हास्यव्यंग्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको बेला हास्नु हुन्न है ले छोटो समयमै निकै चर्चा कमाउन सफल भएको छ ।यस टेलिसिरियलले छुट्टै किसिमको कथा बस्तुहरुलाई समसामयिक घटनाहरूलाई समेटेर व्यंग्यात्मक तरिकाबाट दर्सकहरुलाई रमाइलो…