झापा - देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दुख लाग्दा घटना एकपछी अर्को आइरहेका छन । झापा दमकको घटना सेलाउन नपाउदै अहिले अर्को झनै दुखलाग्दो घ टना घटेको छ । १२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि…