झापामा फेरि भेटिइन जादुमय स्वरकी धनी चेली (भिडियो)

झापा । अर्की झापाली चेलीको यस्तो जादुमय स्वर,एलीना र रचना जस्तै मीठो आवाज,मिडियाले नदेखेको सबै चकित पार्ने कला (भिडियोमा हेर्नुहोस) पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गित छेत्रमा आफ्नो छुट्टै डेरा जमाउन थालेको छ । अहिले फेरि एकपटक एउटि सुन्दरी सारै मीठो स्वरकी धनी मिडियामा आएकी छिन । जसको आवाजमा छुट्टै जादु रहेको…