कोरोना संक्रमित नघटे पछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख २९ गतेसम्म थप कडाइका साथ निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। यस अघि तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा घोषणा गरेका…