धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुर मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली अभियान सुरु हुनेभएको छ । पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मको घरदैलो अभियान यहीँ चैत्र १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) ले जानकारी दिए । रंगशाला…