झाक्रीलाइ प्रहरीले पक्रेपछि बिरामी पुगे चौकी, हामीलाइ झाक्री चाहियो भन्दै काठमाडौँ, धरान देखि पुगेका विरामीहरु यसरी रिसाए (भिडियो हेर्नुहोस)

मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ…