पत्याउनु हुन्छ, काठमाडौँको यो ठाउमा पाइन्छ ६५ रुपैया मै टन्न अघाइन्जेल खाना (भिडियो हेर्नुहोस)

काठमाडौ । अहिलेको महंगीमा देशको राजधानी काठमाडौंमै ६५ मा एक छाक खाना खान पाइन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यो कुरा सुन्दा पत्यार लाग्ने कुरा पनि भएन । तर काठमाडौको अनामनगरमा शनिबारदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपालले यस्तो सस्तोमा खाना…