‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को प्रिमियर

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भए । प्रिमियरमा अग्रज कलाकार सुनील थापा, वरिष्ठ छायाकार गौरीशङ्कर धुन्जू, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, कलाकार लोकेन्द्र…