म्यूजिक खबर, म्यूजिक अवार्ड–२०८० :सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड उमेश लम्साललाई

काठमाडौं। म्यूजिक खबर, म्यूजिक अवार्ड–२०८० अन्तर्गत गीतकार उमेश लम्सालको गीत ‘एक मुठी सास’ ले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत’ को अवार्ड पाएको छ । हालै सम्पन्न ११औं म्यूजिक अवार्ड–२०८० बाट लम्सालको उक्त गीतले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत’ को सम्मान पाएको हो । ‘एक मुठी सास यो गए पनि जाओस्, म रहुँ या नरहुँ यो देश रहिरहोस्…