काठमाडौं, २२ माघ । मोडलिङ क्षेत्रमा ब्यबसायिक मोडल भित्राउने उदेश्यले मोडलिङ प्रतियोगिता ‘द फेश’ आयोजना हुँदैछ । यो प्रतियोगिताको लागि प्रतिस्पर्धीहरु अन्तिम चरणमा पुगेका छन् । केही हप्ताको अभ्यासपछि उनीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा पुगेका हुन् । यो शनिबार बेलुका साँढे ५ बजेपछिबाट ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड…