नेपाल आइडल ३ को फस्ट रनरअप प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियो)

सुनसरी । चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ । बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीत तथा भिडियोमा…