काठमाडौँ, ११ कात्तिक (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमागर्ने निर्णय गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएको सो अधिवेशन प्राविधिक कारणलेकेही साता सार्ने निर्णय बैठकले गरेको हो । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बैठकले सक्रिय सदस्य…