प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने

प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो । विगतमा गाविस एवं नगरपालिकाका प्रमुखसहित जिल्ला परिषद् सञ्चालनका लागि बनाइएको सो…