प्रचण्डलाई ओलीको जवाफ – ‘बैशाखमा चुनाव पनि हुन्छ मतपत्र पनि च्यातिदैन’ (पुरा सम्बोधन)


प्रतिनिधिसभा विघटन विरुद्द प्रचण्ड-माधव समूह सडक संघर्षमा गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको बारेमा एक कार्यक्रममा प्रतिक्रिया दिएका छन ।

बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा बोल्दै आफ्नो बहुमतको सरकारले प्रतिनिधि सभा संबिधान अनुसार नै विघटन गरेको तर त्यसलाई पुन:स्थापना भने गर्न संबिधानले नदिने बताएका छन् । उनले प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको समेत बताएका छन् ।

प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ओलीले बैशाखमा चुनाव हुने दावी गरेका छन् । उनले प्रचण्ड तिर व्यंग्य गर्दै चुनाव पनि हुने र मतपत्र पनि नच्यातिने बताए । पुरा सम्बोधन हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस