टुटफुट जनतालाई स्वीकार्य हुँदैनः नेकपा प्रमुख सचेतक गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गर्नुभएको छ । लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताउनभयो । आन्तरीक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उहाँले…