पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता काँग्रेस प्रवेश

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गर्नुभयो । पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी…