काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रमणको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । उनले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ता संलग्न रहेको दाबी गरेका हुन् । आज (बुधबार) पार्टीको इलाम जिल्ला…