काठमाडौँ । इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन विस्तार गरेको छ। भिवान्ता काठमाडौँमा आयोजित कार्यक्रममा ब्रान्ड लन्च नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लन्च गरिएको हो। सिजी मोबाइल प्रा. लि. ले नथिङ ब्रान्डका लागि नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको…