पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् भोलिको राशिफल : २०७९ चैत्र २ गते बिहिबार। ईश्वी सन् २०२३ मार्च १६ तारिख

श्री शाके १९४४ बि.स.२०७९ चैत्र २ गते बिहिबार इश्वी सन २०२३ मार्च १६ तारीख चैत्र कृष्ण पक्ष नवमी तिथी पूर्वाषाढा नक्षत्र ब्यतीपात योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बल…