काठमाडौँ, २२ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमणले विश्वभर ज्यान गुमाउनेहरुको संख्या ५९ हजार १ सय १६ पुगेको छ । त्यसै गरि विश्वभर संक्रमितको संख्या १० लाख ९८ हजार ४ सय ३४ पुगेको छ । हाल सम्म भाइरसलाई जितेर निको भएकाहरुको संख्या भने मात्र २ लाख २८ हजार ९ सय २३ जना रहेको छ…