एमएन अस्पताल र मुक्तिनाथ कृषि कम्पनीबीच साझेदारी: कृषक र कर्मचारीका लागि विशेष स्वास्थ्य छुट

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने काठमाडौंको बसुन्धरा चौकीस्थित एमएन अस्पतालले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडसँग नयाँ समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। यस सहकार्यअन्तर्गत मुक्तिनाथ कृषि कम्पनीका सेवाग्राही, शेयरधनी तथा कर्मचारीहरूले एमएन अस्पतालबाट १० देखि २० प्रतिशतसम्मको छुट र विशेष सुविधा पाउनेछन्। सम्झौता कार्यक्रमका अवसरमा एमएन अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले भने,“हामी केवल हाम्रा सेवाग्राहीहरूलाई…