कोरोना भाइरसविरुद्ध लड्न बार्सिलोनाका स्टार मेसीले सहयोग गरे अस्पताललाई १० लाख डलर

कोरोना भाइरसविरुद्ध लड्न बार्सिलोनाका स्टार मेसीले सहयोग गरे अस्पताललाई १० लाख डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १२ चैत । अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना शहरको एक नागरिक अस्पताललाई १.०८ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेका छन् ।

स्पेन पछिल्लो समय कोरनाभाइरसको महामारीसँग जुधिरहेको बेला मेसीले यति ठुलो सहयोग गरेका हुन् । उक्त सहयोगबारे अस्पतालले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ ।

मेसीअघि बार्सिलोनाका पूर्व म्यानजर पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोना भाइरसको सं’क्रमणविरुद्धको अर्को कार्यक्रमका लागि १.०८ मिलियन डलर प्रदान गरिसकेका छन् ।